रुपाहिल दोहोरी साँझमा ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ आजदेखि
पाेखरा | मंसिर १८, २०७९
पोखराः पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गास्थित रुपाहिल दोहोरी साँझमा आज देखि ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ आजदेखि सुरु हुने भएको छ ।
आज देखि सुरु हुने ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ मंसिर २२ गतेसम्म सञ्चालन हुने रुपाहिल दोहोरी साँझका सञ्चालक अमृत गुरुङले जानकारी दिए ।
सञ्चालक गुरुङका अनुसारमा ‘टुबोर्ग विशेष सांगीतिक साँझ’मा राष्ट्रिय कलाकार रामजी खाँड, प्रिती आले, दोहोरी गायक श्याम राना, जालुमाया गुरुङ, भिमु गुरुङसँगै दोहोरी साँझका नियमित कलाकारहरुको विशेष सांगीतिक कार्यक्रम हुनेछ ।

‘लोकसंगीतलाई जगेर्ना गर्ने उद्धेश्य सहित व्यवसायलाई निरन्तरता दिन दोहोरी साँझमा राष्ट्रिय कलाकारहरुलाई भित्राइरहेका छौै ।, उनले भने, ‘देशमा नै रोजगारी सिर्जना गर्दै ३५ देखि ४० जना दोहोरीमा नै रोजगार दिन सफल भएका छौं ’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

